एनआरएन नागरिकता पूर्ण छैन्, अभियान जारी छ: डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष, एनआरएनए

गरेर देखाउने बेला आएको छ लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संसदको दुवै सदनबाट पारित विधेयकबाट प्राप्त हुने गैरआवासीय नागरिकता पूर्ण नभएको बताएका छन् । ‘यो आफैमा पुरा होइन, त्यसैले कुनै पनि बन्देजविनाको गैरआवासीय नेपाली नागरिकताको निरन्तरताका लागि हाम्रो अभियान जारी रहनेछ, डा. महतोले भने। उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता … Continue reading एनआरएन नागरिकता पूर्ण छैन्, अभियान जारी छ: डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष, एनआरएनए